झापामा कांग्रेसका उम्मेदवार भन्दा ओलीको दोब्बर बढी मत

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो मतान्तरले अगाडि बढेका छन् । पछिल्लो मतपरिणाम अनुसार ओलीले २४४६८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०९९३ मत ल्याएका छन् ।

हेर्नुस् झापाका पाँच वटै क्षेत्रको पछिल्लो मतपरिणाम

झापा क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम
माओवादी केन्द्र (सुरेन्द्र कार्की)– २१६८४
कांग्रेस (विश्वप्रकाश शर्मा)– २०५२३
खसेको मत– ७५९९०
मतदाता संख्या– १०५४७५

झापा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम
एमाले (पवित्रा निरौला खरेल)– २१००९
कांग्रेस (उद्धव थापा)– १५६६५
खसेको मत– ८५८१६
मतदाता संख्या– ११८१९६

झापा क्षेत्र नम्बर–३ को पछिल्लो मतपरिणाम
राप्रपा (राजेन्द्र लिङ्देन)– २३६९५
कांग्रेस (कृष्णप्रसाद सिटौला)– १५९३६
खसेको मत– ८२९२४
मतदाता संख्या– ११४५८६

झापा क्षेत्र नम्बर–४ को पछिल्लो मतपरिणाम
एमाले (एलपी सावाँ लिम्बू)– २४०५७
कांग्रेस (देउमान थेवे)– १५१२०
खसेको मत– ७७३२५
मतदाता संख्या– १०९३९१

झापा क्षेत्र नम्बर–५ को पछिल्लो मतपरिणाम
एमाले (केपी शर्मा ओली)– २४४६८
कांग्रेस (डा. खगेन्द्र अधिकारी)– १०९९३
खसेको मत– ९३०४८
मतदाता संख्या– १३७५११

प्रदेशसभा नतिजा
झापा क्षेत्र नम्बर–१ (क)
एमाले (श्रीप्रसाद मैनाली)– १००८८
कांग्रेस (केशवराज पाण्डे)– ७७४५

झापा क्षेत्र नम्बर–१ (ख)
एमाले (गोपाल बुढाथोकी)– ११८६१
कांग्रेस (अशोक पोखरेल)– ६६७७

झापा क्षेत्र नम्बर–२ (क)
एमाले (एकराज कार्की)– ९४२९
कांग्रेस (लक्ष्मण खड्का)– ६०६९

झापा क्षेत्र नम्बर–२ (ख)
एमाले (विर्ख प्रधान)–८९२६
कांग्रेस (खड्ग प्रसाईं)– ७०७५

झापा क्षेत्र नम्बर–३ (क)
एमाले (वसन्त बानिया)– १०२४५
कांग्रेस (भूमी राजवंशी)– ८१०३

झापा क्षेत्र नम्बर–३ (ख)
माओवादी केन्द्र (पूर्णसिंह राजवंशी)–९७९६
कांग्रेस (भगिरथ पोद्दार)–७२०२

झापा क्षेत्र नम्बर–४ (क)
माओवादी केन्द्र (झलकबहादुर मगर)– ४४९२
कांग्रेस (किरण भट्टराई)– ३६३३

झापा क्षेत्र नम्बर–४ (ख)
एमाले (हिराकुमार थापा)– ६५४०
कांग्रेस (उत्तमकुमार शर्मा सुवेदी)– ४२९४

झापा क्षेत्र नम्बर–५ (क)
एमाले (हिक्मत कार्की)– १३७२५
कांग्रेस (अनिल प्रसाईं)– ८१५३

झापा क्षेत्र नम्बर–५ (ख)
एमाले (अर्जुन राई)– ११७८४
कांग्रेस (राजन ढुङ्गाना)– ४३१०

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "झापामा कांग्रेसका उम्मेदवार भन्दा ओलीको दोब्बर बढी मत"

Leave a comment