ललितपुर युएन पार्कमा बम विस्फोट

काठमाडौं । निर्वाचन बिथोल्न राजधानी भित्र पनि सक्रिय हुन थालेको छ । शुक्रवार साँझ ललितपुरको कुपण्डोल नजिक युएन पार्कमा बम विस्फोट भएको छ ।

फोहोरको थुप्रोमा बम विस्फोटन गराइएकाले कस्तो प्रकृतिको बम विस्फोट गराईएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाई छ ।विस्फोटनबाट कुनै क्षति भएको छैन ।

केही दिन अघि मात्रै एमाले अध्यक्ष केपी अाेलीले सम्बाेधन गर्ने  बाम गठबन्धनको चुनावी सभामा ललितपुरकै लगनखेलमा बम विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ललितपुर युएन पार्कमा बम विस्फोट"

Leave a comment