pradeshsava

सरकारबिनै डाकियो प्रदेशसभा अधिवेशन, यस्ता छन् अप्ठ्यारा

काठमाडौँ । मुख्यमन्त्री चयन प्रक्रिया सुरु नहुँदा प्रदेशसभाको पहिलो बैठक रौनकविहीन हुने भएको छ । संघीय संरचनाअनुरूप पहिलो पटक निर्वाचित प्रदेशसभाको अधिवेशन आहवान भइसक्दासमेत प्रदेश सरकार…


प्रदेश नं १काे प्रदेशसभा सदस्यको शपथमा सूर्यबहादुरदेखि अाेलीसम्मका तस्विर !

विराटनगर, ७ माघ (रासस) ः प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन् ।  प्रदेश नं १ का प्रदेश प्रमुख डा…


सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्याे

काठमाडाैं । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख तोकेको छ भने अस्थायी राजधानी पनि तोकेको छ । रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार प्रदेश नम्बर १ को…


कानुनमन्त्रीले खोले प्रदेश प्रमुख नियुक्तिकाे रहस्य ! कस्ता होलान् प्रदेश प्रमुख ?

काठमाडौं । कानुनमन्त्री यज्ञबहादुर थापाले भोली (सोमबार) बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताउनुभएको छ ।राजधानीमा आइतवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश प्रमुखको…


प्रदेशसभा संसद्काे भवन, जनशक्ति र पूर्वाधारको टुंगो नलाग्दा अन्याैल

नारायण न्यौपाने   । काठमाडौं ।  नेपाल सरकार र व्यवस्थापिका–संसद् सचिवालय तथा प्रदेशसभा संसद् सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा…


कस्ता हाेलान् प्रदेशका कार्यालय र निवास ?

प्रदेशको राजधानी कहाँ होला ? प्रदेश प्रमुख, मुख्यमन्त्री सभामुख र मन्त्रीहरु को को बन्लान ? यी प्रश्नको जवाफसँगै प्रदेश सरकारअन्र्तगतका कार्यालय र उच्च पदस्थहरुको निवासको…


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा प्रदेशका अस्थायी राजधानी प्रस्ताव यहाँ पाे !

काठमाडौँ । प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको प्रस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा त्यस्तो प्रस्ताव तयार…


संघीयतामा वैदेशिक सहायता परिचालनमा चुनौती 

काठमाडाैं । मुलुक संघीयतामा गएसँगै वैदेशिक सहायता परिचालन चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । अाइतवार सार्वजनिक संघीयतामा वैदेशिक सहायता परिचालनसम्बन्धी प्रतिवेदनले सहयोगको ‘मोडालिटी’, आयोजनाको…


प्रदेशका मन्त्रालयमा कति रहन्छन् कर्मचारी ? यस्तो छ, सांगठनिक खाका

काठमाडौं । सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको…


काठमाडौँमा वाम गठबन्धनले अधिकांश स्थानमा घरदैलो सके

काठमाडौं । वाम गठबन्धनका काठमाडौँका उम्मेदवारले आफ्नो चुनावी प्रचारका लागि अधिकांश स्थानमा घरदैलो कार्यक्रम सकाएका छन् । पार्टी एकताको उद्घोषसहित चुनावी तालमेलमा रहेका नेकपा (एमाले)…


उपेन्द्र यादवलार्इ हराउने काँग्रेस नेता भन्छन्ः यसपालि पनि ढुक्क छु

संविधान सभाको दोश्रो निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराएर चर्चामा आएका काँग्रेस नेता अमृत अर्याल यसपटक पनि नेपाली काँग्रेसको तर्फवाट मोरङ…


‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो, यो सडकमा कति गर्छाै राजनीति ?’ 

विष्णु नेपाल  । काठमाडाैं । सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् । स्थानीय पीडितका नाममा झुन्ड्याइएका ब्यानर…