‘कांग्रेसमा जो बदलिन्छन्, तिनीहरुले नेतृत्व गर्छन, नबदलिनेहरुले विदा लिन्छन्’
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समिक्षा गर्नको लागि तत्काल केन्द्रिय कार्य समितिको…