Nepal Stock

लगानीकर्ता संयमित भएका हुन् ? ९५ कम्पनीको बढ्यो सेयरमूल्य

– सूचक १४ सय माथि उक्लियो, बढ्दैछ कारोबार रकम साताको पहिलो दिनदेखि तल झर्ने क्रममा रहेको सेयर बजार परिसुचक सातान्तका २ दिनमा उकालो लागेको छ…


सि-आस्वा प्रणाली एक महिनापछि मात्र लागू गर्न धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले अनिवार्य सी-आश्वा (केन्द्रिकृत) प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ । बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी…


हाम्रो सरकार बनेपछि शेयर बजारकाे अहिलेसम्मको अस्तव्यस्तता अन्त्य हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा आगामी सरकारको प्रधानमन्त्रीको रुपमा हेरिएका केपी शर्मा ओलीले आगामी सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुने बताएका छन् । विहीबार ओलीलाई…


इन्भेष्टर्स फोरमको सान्त्वनाले सेयरबजारमा सामान्य सुधार,किन भयो नबिल बैंकको उच्च कारोबार ?

आईतबार झण्डै ३५ अंकले घटेको बजार सोमबार साढे तीन अंकले सुध्रिएको छ । कारोबारमा आएका अधिकांस समूहको सूचक बढेपछि बजार सकारात्मक बनेको हो। बजार सामान्य…


सेयरबजार विश्लेषक भन्छन्, ‘घट्नु पर्ने कुनै ठोस कारण छैन’

साताको पहिलो दिन आइतबारको सेयरबजार २.२४ प्रतिशतले घटेको छ । नेप्सेमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेर साधारणसभा आह्वान गरि रहँदा बजारमा झन् ठूलो पहिरो…


लाभांशकाे सिजनमै राताम्यै शेयर बजार

काठमाडाैं । साउनदेखि असोजसम्म सेयरबजारमा सूचिकृत कम्पनीहरुको लाभांश घोषणा गर्ने र साधारणसभा आह्वान गर्ने समय हो । कतिपय सेयरबजारका जानकारहरुले यो समयलाई सेयरको सिजन समेत…


सेयरबजारमा हरियाली,जलविद्युत कम्पनीतर्फ तानिए लगानीकर्ता

सेयरबजारका लगानीकर्ता जलविद्युत कम्पनीतर्फ मोडिएको दिन सेयरबजारमा हरियाली छाएको छ । कारोबारमा आएका सबै समूह सकारात्मक रहदा बजार दोहोरो अंकले बढेको हो भने कारोबार रकममा…