flood

नेपाली भू–भाग डुबानबाट बच्नका लागि के–के गर्नु पर्छ ?

रवीन्द्र अधिकारी: व्यवस्थापिका–संसद् विकास समितिका सभापति दुवै पक्षका जनता डुबानबाट सुरक्षित हुने गरी तटबन्ध बनाउनु प-यो । दुई देशबीच संयन्त्र बनाई डुबान प्रभावित क्षेत्रका जनतालाई…


बाढी पीडित मुसहर बस्तीमा भोकमरी

सिरहा । तराईमा आएको बाढीका कारण त्याहाँको जनजीवन अस्तव्स्त बनेको छ । बाढी र डुवानका कारण सिरहाको मिर्चैया नगरपालिका–५ का करिब पचास घरपरिवारका मुसहर भोकमरीको…


बाँधमा कटान हुन थालेपछि नदी खुसी पार्न धार्मिक अनुष्ठान

सिरहा । कमला नदीको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि सिरहा नगरपालिका–६ बसबिट्टाका बासिन्दाले बुधबार साँझबाट बाँधमै २४ घण्टे धार्मिक अनुष्ठान (अष्टजाम) गरेका छन् ।…


अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

नुवाकोट । भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पु-याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ । नुवाकोटमा कार्यालय नै राखेर…


रौतहट जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा माग

रौतहट । हालसम्मकै सबैभन्दा ठूलो बाढीले अर्बौको क्षति भए पछि उद्योगी व्यवसायी, राजनीतिक दल तथा स्थानीयले रौतहट जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्…


सुनसरीका सबै सञ्चार माध्यम बन्द

सुनसरी। पाँच दिनदेखि विद्युत् अवरुद्ध भएपछि सुनसरी सदरमुकाम इनरुवाबाट प्रसारण तथा प्रकाशन हुँदै आएका सञ्चार माध्यम बन्द भएका छन् । सदरमुकाम इनरुवाबाट प्रकाशन हुने दैनिक पत्रिका र…


राहात ढुवानी निरीक्षण गर्न गृहमन्त्री आफैैं विमानस्थलमा

काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ आज राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमान स्थल आफैं बिहानदेखि खटिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका…


बाढी–पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २ पुग्याे

काठमाडौं । अविरल बर्षाका कारण आएको बाढी–पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । ३८ जना अझै हराइरहेको गृह मन्त्रालयले जनाएको छ…


बाढीपीडित मुसहर वस्तीमा धुर्मुसकाे उद्दार र राहत (फाेटाे फिचर)

धनुषा  । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा साेमबार उनीहरूले राहत बाँडेका…


बाढी पीडित मुसहर परिवारलार्इ धुर्मुसले दिए यस्ताे राहत

महोत्तरी । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन् । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुगेका धुर्मुसले आइतबार राति…


प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका…


अाफ्नै देशकाे भू–भाग डुब्दा पनि किन खाेजिँदैछ कूटनीति समाधान ?

काठमाडाैं । संसदीय समितिले सीमा क्षेत्रमा बनाइएको बाँधका कारण तराई– मधेशका जनताले डुबानको समस्या भोग्नुपरेकाले कूटनीतिक माध्यमबाट त्यसको तत्काल समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ…