स्थानीय निर्वाचन

प्राचिन नगर जनकपुरमा आज बिहानसम्म उम्मेद्वारी दर्ता, कति जनाले गरे मनोनयन ?

काठमाडौं । प्राचिन नगर जनकपुर उपमहानगरमा तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि बुधवार भएको मनोनयन उत्साहप्रद देखिएको थियो । निर्वाचन आयोगको व्यवस्थापनको कमजोरीका कारण जनकपुर…


प्रदेश नं. २ को स्थानीय तहमा उठ्ने उम्मेद्वार बिरुद्ध उजुरी आज

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर दुईमा बुधवार मनोनयन दर्ता भएका उम्मेदवार विरुद्ध आज उजुरी गर्न सकिने भएको छ । निर्वाचन…


नामावली संकलन सुरु गरेको १५ दिन नबित्दै एक लाख भन्दा बढी मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले नामावली संकलन सुरु गरेको दुई हप्ता नबित्दै एक लाख भन्दा बढी मतदाता थपिएका छन् । आयोगले साउन १ गतेदेखि देशैभर फोटोसहितको…


८४ स्थानीय तहको परिणाम घोषणा हुँदा , हेर्नुहोस् कसले कति जिते ?

काठमाडाैं । पछिल्लाे परिणाम अनुसार साेलुखुम्बुकाे साेताङ गाउँपालिकामा एमालेका बीरबहादुर रार्इ र उपाध्यक्षमा लक्ष्मी बस्नेत विजयी भएका छन् । जम्मा घाेषित परिणाम– ८४ नेकपा एमाले बिजयी– ४० नेपाली काँग्रेस–…


८१ स्थानीय तहको परिणाम घोषणा हुँदा , हेर्नुहोस् कसले कति जिते ?

काठमाडाैं । पछिल्लाे परिणाम अनुसार प्यूठान जिल्लाकाे सरूमारानी गाउँपालिका, अध्यक्षमा झगबहादुर बिक विजयी भएका छन् । जम्मा घाेषित परिणाम– ८१ नेकपा एमाले बिजयी– ३७ नेपाली…


८० स्थानीय तहको परिणाम घोषणा हुँदा , हेर्नुहोस् कसले कति जिते ?

काठमाडाैं । पछिल्लाे परिणाम अनुसार प्यूठान जिल्लाकाे सरूमारानी गाउँपालिका, अध्यक्षमा झगबहादुर बिक विजयी भएका छन् । जम्मा घाेषित परिणाम– ८० नेकपा एमाले बिजयी– ३७ नेपाली…


७९ स्थानीय तहको परिणाम घोषणा हुँदा , हेर्नुहोस् कसले कति जिते ?

काठमाडाैं । पछिल्लाे परिणाम अनुसार गुल्मीकाे रूरू नगरपालिकामा नेकपा एमालेका मेयर निलकण्ठ गाैतम र उपमेयर लक्ष्मी पन्त विजयी भएका छन् । जम्मा घाेषित परिणाम– ७९  नेकपा एमाले…


३५ स्थानीय तहमा जित्दा एमालेले धनकुटाकाे पाख्रिवास नगरपालिकामा यसरी मार्याे बाजी

काठमाडाैं । पछिल्लाे परिणाम अनुसार धनकुटाकाे पाख्रिवास नगरपालिकामा एमालेले मेयर र उपमेयसहित ५२ वटै पद एकलाैटी रूपमा जितेकाे छ । उक्त स्थानमा एमालेका बिर्खबहादुर रार्इ…


७८ स्थानीय तहको परिणाम घोषणा हुँदा काँग्रेस र माअाेवादी केन्द्रकाे थपियाे, हेर्नुहोस् कसले कति जिते ?

काठमाडाैं । पछिल्लाे परिणाम अनुसार दार्चुलाकाे मार्मामा माअाेवादी केन्द्र र मालिका अर्जुनमा नेपाली काँग्रेस विजयी भएकाे छ । जम्मा घाेषित परिणाम– ७८  नेकपा एमाले बिजयी– ३५ नेपाली…


७५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, हेर्नुहोस् कसले कति जिते ?

जम्मा घाेषित परिणाम– ७५ नेकपा एमाले बिजयी– ३४ नेपाली काँग्रेस– २७ माअाेवादी केन्द्र– १२ राष्ट्रिय जनमाेर्चा– १ संघीय समाजवादी फोरम – १ प्रमुख पदमा विजयी नेकपा…


७३ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, हेर्नुहोस् कसले कति जिते ?

जम्मा घाेषित परिणाम– ७३ नेकपा एमाले बिजयी– ३२ नेपाली काँग्रेस– २७ माअाेवादी केन्द्र– १२ राष्ट्रिय जनमाेर्चा– १ संघीय समाजवादी फोरम – १ प्रमुख पदमा विजयी नेकपा…


प्रदेशसभाको निर्वाचन असोज र प्रतिनिधिसभाको मङ्सिरमा तयारी

काठमाडौं। निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ । आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको…