माअाेवादी केन्द्र

मुख्यमन्त्री छान्न माओवादीलाई पर्याे सकस

शुरबहादुर सिंह र दीपेन्द्र शर्मा  । सुर्खेत ।  प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको…


माअाेवादीकाे एम्बुसमा परी मारिएका बाँदरमुँडेका ३८ जनालाई सहिद घोषणा

काठमाडाैं । सरकारले सबै प्रदेशमा अन्तराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद्ले सातै प्रदेशमा केन्द्र निर्माण गर्ने निर्णय…


एमालेसँगको गठबन्धन हुदाँ समेत किन हारे माओवादी ? छानबिन हुने

  काठमाडौं । नेकपा माओवादी केन्द्रले अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेतालाई जिम्मेवारी दिन नेता रामबहादुर थापा बादलको नेतृत्वमा एक समिति गठन गरेको छ…


माओवादी केन्द्रको बैठक अाज बस्दै, के के विषयमा हुँदैछ छलफल ?

काठमाडौँ, ३ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय…


किन अायाे समानुपातिकमा माअाेवादी केन्द्रकाे कम मत ? कारण यस्ताे…

काठमाडाैं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सञ्चारकर्मीसँग कुरा गर्दै समानुपातिकमा माअाेवादी केन्द्रकाे कम मत अाउनुमा ६०% स्थानमा उम्मेद्वार नहुनु रहेकाे बताएकी छन् । त्यसैगरी समानुपातिक…


अाेलीकाे अभिव्यक्ति विराेधी माअाेवादी बैठकले गर्याे यस्ताे निर्णय

काठमाडाैं । नेकपा माओवादी केन्द्रको सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा…



एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

काठमाडाैं । जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन्। बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए। उनले सोही विद्यालयमा ७ वर्षसम्म…


दाहालले भने, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैन्नाैं तर….

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अाफूहरूकाे चाहाना सरकार ढालेर निर्वाचन प्रभावित गर्ने नरहेकाे बताएका छन् । उनले अगाडि भने  “…तर, प्रधानमन्त्री र नेपाली…


एमाले र माओवादीबीच झडप हुँदा दुर्इ राउण्ड हवार्इ फायर

सिन्धुपाल्चोक । नेकपा एमाले र नेकपा माओवादी कार्यकर्ताबीच झडप हुँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको वडा नं. ११ मा मतदान कार्यक्रम प्रभावित भएको छ । एमालेका…


माओवादी जिल्ला इन्चार्ज देवी खड्कासहित ३९ जना विरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता

दोलखा, २७ बैशाख । दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा मंगलबार राती भएको माओवादीको आक्रमणमा हत्या गरिएका कुलबहादुर तामाङका पिता गोरे तामाङले बुधबार ३९…


माओवादीले एमाले उम्मेद्वारका छोराको हत्या गरेपछि दोलखामा तनाव

काठमाडौं । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले एमालेका कार्यकर्ताको हत्या गरे पछि दोलखामा तनावपूर्ण स्थिति सृजना भएको छ । आफ्ना कार्यकर्ता हत्या भएको विरोधमा नेकपा…