# प्रधानमन्त्री

विभिन्न पार्टीका नेता तथा कार्यकर्ता सामूहिक रुपमा कांग्रेसमा प्रवेश

काठमाडौं । जिल्लाको राजनीतिमा सक्रिय रहेका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आज सामूहिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एक विशेष…


विभागिय प्रमुख बोलाएर देउवाले भने, पन्ध्र दिनमा नतिजा चाहिन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको महानगरपालिकाको सडक, बिजुली, खानेपानी र ढलको अवस्थामा परिणाम देखिनेगरि सुधार गर्न निर्देशन दिएका छन । आइतबार सडक, खानेपानी, विद्युत, सडक…


ती प्रश्न गलत थिएनन् तर सोध्नेको नियत सही थिएनः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा घोषणाको सम्बोधन गर्दैगर्दा प्रतिपक्ष बिरुद्धको आफ्नो मनको अमिलो पनि पोखेका छन् । प्रधानमन्त्रीले आफूलाई काम गर्न नसक्ने, राष्ट्रहित…


प्रधानमन्त्री राजीनामा घाेषणा गर्न संसद जाँदै, एमालेकाे अवराेधका कारण राजीनामा अाज टर्ने संकेत

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा दिन अहिले  संसद बानेश्वर गएका छन् । प्रधानमन्त्री राजीनामा दिने मुडमा रहेकाे र संसदमा सम्बाेधनका क्रममा उनले राजीनामा दिने…


प्रचण्डले राजीनामाको घोषणा गर्ने तर लिखितमा नदिने ?

नेपाली काँग्रेसले सत्ता साझेदारीको सम्झौता कार्यान्वयन गर्न तीब्र दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामाको अन्तिम तयारी गरेका छन् । नौ महिनापछि सत्ता हस्तान्तरण गर्ने…


प्रधानमन्त्री प्रचण्डका बाबुछाेरीकाे मतदान केन्द्र एउटै, अामा सीताकाे केन्द्र बेग्लै

 चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान…


प्रम दाहालद्वारा रेणुका लागि मेयर छोडेका दिनेशको प्रशंसा, भने– पार्टीले उच्च मुल्याङ्कन गर्नेछ

चितवन । आफ्नी छोरीको चुनावी प्रचारमा काँग्रेस सभापति शेरबहादुर देउवासँग जहाज चढेर चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसबाट उम्मेद्वारी फिर्ता लिएका दिनेश कोइरालाको प्रशंसा गरेका…


प्रधान न्यायाधीशमाथि पुर्वाग्रह राखेर प्रधानमन्त्री र सभामुखले गरे कानुन दिवस बहिष्कार

काठमाडाैं, २५ बैशाख । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन भने सहभागी भए । सरकार प्रमुखले कानुन दिवस समारोह नै बहिष्कार गरेर न्यायपालिकाप्रतिको…


सरकार र संघीय गठबन्धन बीचको बैठक बालुवाटारमा जारी

काठमाडौं, २७  बैशाख । सरकार र संघीय गठबन्धन बीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेकाे छ । बैठक संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा…