निर्वाचन अायाेग

निर्वाचन अायाेगकाे ध्यान प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सम्पूर्ण तयारी त्यसतर्फ केन्द्रित गरेको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आज…


भरतपुर-१९ मा नयाँ निर्वाचन मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन आयोगको निर्देशन

काठमाडाैं । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान…


प्रदेश र संसदकाे चुनाव एकैसाथ गर्न सकिन्नः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक गर्न नसकिने बताएका छन् । व्यवस्थापिका–संसद् सुशासन…


एमाले नेताहरूका टाेली निर्वाचन अायाेग गएर के भन्याे ?

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको…


कतिखेर सुरु होला मतगणना ? मतगणना गर्दा माेबाइल फोन बन्द !

काठमाडौं । निर्वाचन आयोगले मतगणनाका लागि सम्बन्धित मतदान केन्द्रका अधिकृतले तोकेको समयमा नै मतगणना हुने जनाएको छ । साथै आयोगले ११ बुँदे मतगणना सम्बन्धि निर्देशिका…


स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली

भक्तपुर, ३१ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।  उनसँगै आएकी उनकी…


दोलखाको दुई गाउँपालिकामा काँग्रेस र माओबादी केन्द्रले बुथ कब्जा गरेको एमालेको आरोप

दोलखामा नेपाली काँगैस र नेकपा माओबादी केन्द्रले दुई वटा गाउपालिकाको बुध कब्जा गरेको आरोप नेकपा एमालेले लगाएको छ । दोलखाको तामाकोशी र मैलुड. गाउँपालिकाको मतदान…


राजनीतिक दलहरूलार्इ बाेलाएर निर्वाचन अायाेगले किन गरायाे ध्यानाकर्षण ?

काठमाडाैं, २७ बैशाख । निर्वाचन अायाेगले राजनीतिक दलहरूलार्इ बाेलाएर देशमा भर्इरहेकाे निर्वाचन अाचार संहिता उलङ्घनका घटनाप्रति ध्यानाकर्षण गराएकाे छ । निर्वाचन अायाेगले बुधवार निर्वाचनमा सहभागी…