June 2017

रुकुमका सबै स्थानीय तहमा माओवादी केन्द्रले बाजी मा-यो

काठमाडौं । जनयुद्धकालमा माओवादीको लालकिल्ला भनिने रुकुम जिल्लाको स्थानीयतह निर्वाचन २०७४मा माओवादी केन्द्रले ९ वटै स्थानीय तह जितेको छ ।  पहिलो चरणको निर्वाचनमा रुकुमको ६…


देवः विकास बैंकले माडीमा खोल्यो शाखा

देवः विकास बैंकले माडी नगरपालिका, वडा नं. ३, वसन्तपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच नयाँ शाखाको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर…


आँखुखोला र गरजंग जलविद्युत कम्पनीले किन पाएनन् आइपिओ अनुमति ?

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका आँखुखोला र गरजंग उपत्यका जलविद्युत कम्पनी लगायतले आवश्यक प्रक्रिया पुरा नगरेकाले आईपिओ…


३८ स्थानीय तहको परिणाम आयो, कसले कहाँ जिते ? (सूचीसहित)

जम्मा घाेषित परिणाम– ३८ नेकपा एमाले बिजयी– १७ नेपाली काँग्रेस– १३ माअाेवादी केन्द्र– ७ राष्ट्रिय जनमाेर्चा– १ प्रमुख पदमा विजयी नेकपा एमाले 1 बझाङको मस्टा…


४० स्थानकाे निर्वाचन परिणाम अाउँदा तपाइँकाे गाउँ–सहरमा कसले जिते ?

काठमाडाैं । असार १४ गते भएकाे दाेस्राे चरणकाे स्थानीय निकायकाे निर्वाचनकाे ४० स्थानीय तहकाे परिणाम घाेषणा भएकाे छ । शुक्रवार साँझ ७ बजेसम्म घाेषित परिणाम…


३७ स्थानीय तहको परिणाम आयो, कसले कहाँ जिते ? (सूचीसहित)

जम्मा घाेषित परिणाम– ३७  नेकपा एमाले बिजयी– १७ नेपाली काँग्रेस– १२ माअाेवादी केन्द्र– ७ राष्ट्रिय जनमाेर्चा– १ प्रमुख पदमा विजयी नेकपा एमाले 1 बझाङको मस्टा…


३५ स्थानीय तहको परिणाम आयो, कसले कहाँ जिते ? (सूचीसहित)

जम्मा घाेषित परिणाम– ३५ नेकपा एमाले बिजयी– १५ नेपाली काँग्रेस– १२ माअाेवादी केन्द्र– ७ राष्ट्रिय जनमाेर्चा– १ प्रमुख पदमा विजयी नेकपा एमाले 1 बझाङको मस्टा…


३६ स्थानीय तहको परिणाम आयो, कसले कहाँ जिते ? (सूचीसहित)

जम्मा घाेषित परिणाम– ३६ नेकपा एमाले बिजयी– १६ नेपाली काँग्रेस– १२ माअाेवादी केन्द्र– ७ राष्ट्रिय जनमाेर्चा– १ प्रमुख पदमा विजयी नेकपा एमाले 1 बझाङको मस्टा…


३४ स्थानीय तहको परिणाम आयो, कसले कहाँ जिते ? (सूचीसहित)

जम्मा घाेषित परिणाम– ३४ नेकपा एमाले बिजयी– १५ नेपाली काँग्रेस– ११ माअाेवादी केन्द्र– ७ राष्ट्रिय जनमाेर्चा– १ प्रमुख पदमा विजयी नेकपा एमाले 1 बझाङको मस्टा…


ललितपुर मोबाइल कम्प्लेक्समा हरेक सामानको खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट

ललितपुरको लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको…


बिजी मलमा जारी मोबाइल एक्सपोको अवधि एक साता थपियो, मोवाइल खरिदमा दुई मुभि टिकट सित्तैमा

राजधानीको गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आए पछि मलले एक्सपो असार २४…


३३ स्थानीय तहको परिणाम आयो, कसले कहाँ जिते ? (सूचीसहित)

जम्मा घाेषित परिणाम– ३३ नेकपा एमाले बिजयी– १५ नेपाली काँग्रेस– ११ माअाेवादी केन्द्र– ६ राष्ट्रिय जनमाेर्चा– १ प्रमुख पदमा विजयी नेकपा एमाले 1 बझाङको मस्टा…