मुख्य खबर

बाजुराको बडीमालिकामा जीप दुर्घटना, दुईको मृत्यु पाँच घाइते

बाजुरा, ८ फागुन (रासस)  बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का…


सात नम्बर प्रदेशको मन्त्रीपरिषद्ले गर्यो यस्ता निर्णय

प्रदेश नम्बर सातको पहिलो वैठकले राष्ट्रिय गौरवका आयोजनालाई गुणस्थरीय बनाउने र समयमै सम्पन्न गर्ने लगायतका महत्वपुर्ण ६ वटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री…


संघीय संसद्को प्रथम अधिवेशन आह्वान

काठमाडौँ, ७ फागुन  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३…


आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनार्इंदै

काठमाडौँ, ७ फागुन । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र…


अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् ।  माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत…


देउवा सरकारका यी निर्णय उल्टाउँदैछन् प्रधानमन्त्री ओली

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका नाम वर्तमान सरकारले उल्टाउने तयारी थालेको छ । देउवा सरकारले २७ माघमा राष्ट्रिय सभा…


एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम, ४ फागुन (रासस) ः तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी…


वाम गठबन्धनद्वारा राष्ट्रपति समक्ष नयाँ सरकार गठनका लागि दावी पेस

काठमाडाैं । वाम गठबन्धनले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई समक्ष नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी…


देउवाले आज राजीनामा दिने यस्ताे छ तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले…


भूकम्प दोहोरियो भने काठमाडौंमा कति क्षति हुन्छ ?

काठमाडौं । तीन बर्षअघि गोरखा केन्द्रबिन्दु भएकर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले…


प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

  उर्लाबारी, मोरङ, २ फागुन । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज…


जथाभावी ट्राफिक नियम मिच्नेलार्इ अब यस्ताे कारबाही !

अच्युत रेग्मी  । काठमाडौँ, २ फागुन । तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर…