मुख्य खबर

वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छः मन्त्री थापा

काठमाडौं, १० फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएकी छिन् । बिहीबार एक साक्षात्कारमा मन्त्री थापाले…


अाेली नेतृत्वकाे सरकारमा माअाेवादी बिनै बहुमत पुग्ने संकेत, सरकारमा अाउन दलहरूकाे यस्ताे माग

सिबी अधिकारी  । काठमाडौँ, १० फागुन (रासस) ः संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ…


अझै अनुदान पाएनन् यतिधेरै भूकम्पपीडितले राहात

गोकर्णप्रसाद भण्डारी । चरिकोट, १० फागुन । पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै…


प्रेसर कुकर बम विष्फोट

लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२…


मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

महेन्द्रनगर, धनुषा, १० फागुन  । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन् । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले…


अाफ्नै सर्टिफिकेटमा प्राविधिक त्रुटीले गलत जन्ममिति भएको केसीले स्वीकारे (हेर्नुस् विज्ञप्ति)

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी स्वयम् जन्ममिति विवादमा तानिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो बारेमा…


कुलमान बारे अमेरिकाकाे यस्ताे धारणा

काठमाडौं । अमेरिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गरेको छ । अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले कान्तिपुर दैनिकमा ‘भ्रष्टाचारविरुद्ध नागरिक शक्ति’ शीर्षकको…


गुण्डा नाइके मनाेज पुनकाे इन्काउण्टर

९ फागुन, काठमाडौं । शृखंलाबद्ध हत्याका घटनाका मुख्या अभियुक्त गुन्डा नाइके मनोज पुन र उनका सहयोगी प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देही जिल्लाको देवदहभन्ने स्थानमा…


साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

सञ्चिता घिमिरे  । ललितपुर, ८ फागुन  ।  लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने…


‘एकता महाधिवेशनसम्म दुबै पार्टीका अध्यक्ष “सह–अध्यक्ष”का रुपमा रहन्छाैं’

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रियरुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुबै पार्टीका अध्यक्ष “सह–अध्यक्ष”का रुपमा रहने बताएका छन् ।…


बिग्रिए महानगरका सडक बत्ती

ललितपुर, ८ फागुन । ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् ।  अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको…


देउवाले गरेका निर्णय अाेलीले उल्टाए, राष्ट्रियसभा सदस्यका नाम फेरिए

काठमाडौँ, ८ फागुन  । सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तित्वको नाम सिफारिश गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा युवराज खतिवडा,…