२१अाैं संस्करणकाे विश्वकप उद्घाटनमा जे देखियाे (फाेटाे फिचर)

मस्काे । २१अाैं संस्करणकाे विश्वकप उद्घाटनमा मस्काेमा भव्य रूपमा गरिएकाे छ । उद्घाटनमा विभिन्न सांगितिक प्रस्तुति र झांकिहरू प्रस्तुत भएका थिए ।

विश्व चिर्चित अर्जेन्टियान खेलाडी म्याडाेना र ब्राजिलियन खेलाडी राेनाल्डाे उद्घाटन प्रतियाेगितामा सहभागी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र फिफा अध्यक्षले समाराेहलार्इ सम्बाेधन गरेका थिए । (फाेटाे फिचर)

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "२१अाैं संस्करणकाे विश्वकप उद्घाटनमा जे देखियाे (फाेटाे फिचर)"

Leave a comment