चितवन दुर्घटना अपडेटः३ जनाकाे मृत्यु पुष्टी, १० जना घाइते (फाेटाे)

Breaking News: पृथ्वी राजमार्ग अन्तर्गत चितवनकाे इच्छाकामा गाउँपालिका ३ खानिखाेलामा माइक्राे बस र ट्रक एक अापसमा ठाेक्किदा ३ जनाकेा मृत्यु भएकाे छ । दुर्घटनामा १० जना गंभिर घाइते भएका छन् ।

दुर्घटनमा मृत्यु हुनेमा २ पुरूष र १ महिला भएकाे मुगलिङ प्रहरीले जनाएकाे छ । ग १ ख ७६९२ नम्बरकाे माइक्राे बस र ना ६ ख ४०६४ नम्बरकाे ट्रक एक् अापमा ठक्कर खाँदा याे  दुर्घटना भएकाे हाे ।

नाेटः यस अघिकाे ब्रेकिङ समाचारमा अन्यथा भएकाेमा  माफी माग्दछाैं । सम्पादक

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चितवन दुर्घटना अपडेटः३ जनाकाे मृत्यु पुष्टी, १० जना घाइते (फाेटाे)"

Leave a comment