सन् २०२६ काे विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकाेले संयुक्त रूपमा अायाेजना गर्ने

Breaking News: सन् २०२६ काे विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकाेले संयुक्त रूपमा अायाेजना गर्ने निधाे भएकाे छ । रूसकाे राजधानी मस्काेमा भैखरै सकिएकाे  बिडिङमा अमेरिका, क्यानडा र मेक्सिकाेकाे संयुक्त अायाेजना गर्नेलार्इ सर्बाधिक मत प्राप्त भएकाे हाे ।

याे संयुक्त बिडलार्इ २११ मत प्राप्त भएकाे थियाे । प्रतियाेगिताकाे फाइनल खेल भने अमेरिकामा हुने अहिल्यै टुंगाे लागेकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सन् २०२६ काे विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकाेले संयुक्त रूपमा अायाेजना गर्ने"

Leave a comment