बाजेकाे सेकुवामा सुन अनुसन्धान समितिकाे रेड

काठमाडाैं । काठमाडाैंकाे बिभिन्न स्थानमा रहेकाे बाजेकाे सेकुवा कर्नरहरूमा गृहमन्त्रालय माताहतकाे सुन तस्करी अनुसन्धान समितिले छापा मारेकाे छ ।

केहीबेर अघि प्रहरी टाेलिसहित समिति सेकुवाकाे शाखाहरूमा छापा हान्न पुगेकाे  थियाे । कर्नरका सञ्चालक चेतनाथ भण्डारी सुनतस्करीकाे छानबिन सुरू भएदेखि  नै फरार छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाजेकाे सेकुवामा सुन अनुसन्धान समितिकाे रेड"

Leave a comment