जडिबुटीमा सडक दुर्घटना,महिलाकाे घटनास्थलमै मृत्थु,स्थानीयबासीले टिपर जलाए

काठमाडाैं । काठमाडौंको जडीबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट घर भई हाल बनेपा बस्ने अस्मिता भण्डारी छन । आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जडिबुटीमा सडक दुर्घटना,महिलाकाे घटनास्थलमै मृत्थु,स्थानीयबासीले टिपर जलाए"

Leave a comment