धुम्बाराही कार्यालय पुगे अाेली-दाहाल (भिडियाे)

काठमाडौं । बिहिबार गठन भएकाे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एमालेकाे पूर्वपार्टी मुख्यालय धुम्बाराही पुगेका छन् ।

भिडियाे

धुम्बाराही कार्यालय पुगे अाेली-दाहाल

धुम्बाराही कार्यालय पुगे अाेली-दाहाल

Posted by Nepal Journal on Friday, May 18, 2018

नेकपाकाे कार्यालय व्यवस्थापन कार्य अगाडी बढाउन दुवै अध्यक्षले पूर्ववत् पार्टीकाे कार्यालय अवलाेकन गर्न  लागेका हुन् । धुम्बाराही कार्यलयमा दुवै अध्यक्षकाे भव्य स्वागत गरिएकाे थियाे ।

हालका लागि धुम्बाराहीमा रहेकाे एमालेकाे पार्टी कार्यलयलार्इ नै नेकपाकाे केन्द्रीय कार्यालय मानिएकाे छ । धुम्बाराहीबाट दुवै अध्यक्ष पेरिसडाँडा पुग्ने छन् । अध्यक्षद्वयकाे अवलाेकन पछि नयाँ पार्टीकाे कार्यलय व्यवस्थापनका बारेमा छलफल अगाडी बढ्ने छ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "धुम्बाराही कार्यालय पुगे अाेली-दाहाल (भिडियाे)"

Leave a comment