अाेली-दाहालले धुम्बाराही र पेरिसडाँडाकाे पार्टी कार्यालय अवलाेकन गर्दै

काठमाडौं । बिहिबार गठन भएकाे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेरिसडाँडा र धुम्बाराहिकाे पार्टी कार्यालय अवलाेकन गर्ने भएका छन । अाज अपरान्ह ४ बजे दुवै अध्यक्षले पूर्ववत् पार्टीका दुबै मुख्यलय अवलाेकन गर्न खाेजेका हुन् ।

अध्यक्षद्वयकाे अवलाेकन पछि नयाँ पार्टीकाे कार्यलय व्यवस्थापनकाबारेमा छलफल अगाडी बढ्ने छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अाेली-दाहालले धुम्बाराही र पेरिसडाँडाकाे पार्टी कार्यालय अवलाेकन गर्दै"

Leave a comment