‘वर्ल्डस् ११’ मा सन्दीप परे

सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वल्र्ड ११’ मा परेका छन । केहीबेर अघि सार्वजनिक खेलाडीहरुको चयनमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको पनि नाम छ । स्पीन बलर १७ बर्षीय सन्दिप लामिछाने अहिले भारतमा दिल्ली  डिविलियर्सको तर्फबाट इण्डियन प्रिमियम लिग खेलिरहेका छन ।

वेष्ट इण्डिजविरुद्धको खेल मे ३१ मा लर्डसमा हुनेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘वर्ल्डस् ११’ मा सन्दीप परे"

Leave a comment