विश्व कीर्तिमानी अाेराेही कामीकाे २२ अाैँ सगरमाथा यात्रा (फाेटाे फिचर)

काठमाडाैं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आरोहणको चाैथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन।

यस वर्षको वसन्त ऋतुमा उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । उनै कामीले २२ पटक सगरमाथा अाराेहण गर्दै गर्दाका विभिन्न क्षणहरू यहाँ प्रस्तुत गरिएकाे छ ।

 

फाेटाे कामीकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्व कीर्तिमानी अाेराेही कामीकाे २२ अाैँ सगरमाथा यात्रा (फाेटाे फिचर)"

Leave a comment