मोटरसाइकलको ठक्करबाट प्रदेश सभा सदस्य घाइते

धनगढी ।  प्रदेश नम्बर सातका प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङ मोटरसाइकलको ठक्करबाट  घाइते भएका छन् । घाइते सांसद तामाङलाइ सेति अञ्चल अस्पतालबाट थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ ।

से ४ प ५०९१ नम्बर को मोटरसाइकलले सांसद तामाङलाइ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट संसाद तामाङको बायाँ खुट्टा भाच्चिएको र थप उपचारका लागि काठमाडौं रिर्फर गरिएको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मोटरसाइकलको ठक्करबाट प्रदेश सभा सदस्य घाइते"

Leave a comment