बिर्सिदिनुस् प्रिया प्रकाशलाई अब हेर्नुस् आगो लगाउने भोजपुरी नायिकाको झिम्काइ

सामाजिक सञ्जालमा आँखा झिम्काउने नायिका प्रिया प्रकाश वारियर यसपालिको भ्यालेन्टाइन डेमा सबै युवाहरुको ढुकढुकीको केन्द्र बनिन् । उनको आँखा झिम्काउने भिडियोका कारण उनी रातारात स्टार बनिन् ।

उक्त भिडियो उनको आउँदो मलायम फिल्म अरु आदार लभ बाट लिइएको हो । सो भिडियो भाइरल भएपछि उनी रातारात स्टार बनेकी हुन् ।

via GIPHY

तर हामी भोजपुरी नायिका आम्रपाली दुबेको तीन वर्ष पहिलो नै यो भन्दा खतरनाक आँखा झिम्काएकी छन् ।

हो, नायिका दुबेले ‘माथा फेल हो गइल’ गीतमा दिनेश लाल यादव उनको आँखा झिम्काइबाट घायल नै बनेका छन् । सन् २०१५ मा आएको राजाबाबु भन्ने भोजपुरी फिल्म यो दृष्यबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बिर्सिदिनुस् प्रिया प्रकाशलाई अब हेर्नुस् आगो लगाउने भोजपुरी नायिकाको झिम्काइ"

Leave a comment