वाम नेताकी छाेरी मिस नेपाल !

काठमाडौं । २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा ‘मिस नेपाल वर्ल्ड  ’ घोषित  भएकी  छिन् । हेटौडाकी  खतिवडाले
बुधबार राती २४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिमा कब्जा जमाइन् ।

बुधवारकाे ग्राण्ड फिनालेमा छानिएपछि खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । खतिवडा एमाले नेता विराेध खतिवडाकी छाेरी भएकाे बतार्इएकाे छ ।

यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेको घोषणा गरियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वाम नेताकी छाेरी मिस नेपाल !"

Leave a comment