सेतो मच्छिन्द्रनाथको रथ यात्रा (फाेटाे फिचर)

 

 काठमाडाैँ । काठमाडौँको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा थालिएकाे छ ।  स्थानीय जात्रालु तथा गुठीयारहरु रथयात्रामा सहभागी भए । अाइतबार रथ असन पुर्याइएकाे छ । साेही रथ यत्रामा फाेटाे फिचर यहाँ प्रस्तुत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सेतो मच्छिन्द्रनाथको रथ यात्रा (फाेटाे फिचर)"

Leave a comment