दाेस्राे कार्यकालका लागि विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । दाेस्राे कार्यकालका लागि विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । भण्डारीले ३९ हजार २७५ मत पाएर भण्डारी निर्वाचित भएकी हुन । उनकाे निकटतम प्रतिद्धन्दी कुमारी लक्ष्मी राईले ११७३० मत  पाइन् ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दाेस्राे कार्यकालका लागि विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित"

Leave a comment