विश्वकप छनोटको स्टार ११ खेलाडीमा यसकारण अटाए पारस खड्का

 

काठमाडौं । जिम्वावेमा जारि विश्वकप छनोट अन्तर्गत समूह चरणमा राम्रो प्रदर्शन गर्ने ११ खेलाडीमा नेपाली टोलीका क्याप्टेन पारस खड्का परेका छन् ।

मंगलबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको ११ स्टार खेलाडीमा पारस पनि छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आफ्नो वेबसाइटमा तेस्रो स्थानमा पारसबारे लेखेको छ ।

समूह चरणको खेलमा हङकङसगं मात्रै जित निकालेको नेपालले चार खेल हारेको थियो । यद्यपी पारसले प्रतियोगिता भरी २ अर्धशतक सहित १८९ रन बनाउन सफल भएका थिए ।

https://www.icc-cricket.com/news/643652

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकप छनोटको स्टार ११ खेलाडीमा यसकारण अटाए पारस खड्का"

Leave a comment