सहसचिव विनोद कुँवर प्रधानमन्त्री कार्यालयको नयाँ प्रवक्ता

 

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ । कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी दिए । कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो ।

सरकारी कार्यालयकाे सरसफाइ अभियान प्रधानमन्त्री कार्यालयबाट

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सहसचिव विनोद कुँवर प्रधानमन्त्री कार्यालयको नयाँ प्रवक्ता"

Leave a comment