छ न्यायाधीशद्धारा इजलास बहिस्कार

काठमाडौं । न्यायाधीश चालेन्द्रशम्शेर जबराकै शैली पछ्याउँदै सर्वोच्च अदालतका ६ न्यायाधीशले इजलास बस्न अस्वीकार गरेका छन । जवराले प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै सोमवार मुद्दा हेर्न अस्वीकार गरका थिए ।
मंगलबार न्यायाधीशह? हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद प्याकुरेल, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "छ न्यायाधीशद्धारा इजलास बहिस्कार"

Leave a comment