विमान दुर्घटनामा घाइते र मृतक बंगालदेशी नागरिकका परिवार नेपाल अाइपुगे

us_bangla_air file photo

काठमाडाैँ । साेमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्भथलमा भएकाे विमान दुर्घटनामा परि घाइते भएका तथा मृतकका परिवार र अाफन्त केहीबेर अघि नेपालका लागि अाइपुगेका छन् ।

युस बङ्ला कै विमानमा बिहान ९ बजे उनीहरू नेपालका लागि निस्किएका उनीहरू १0:३० बजे त्रिभूवन विमानस्थल अाेलिएका हुन् ।  अाेर्लिए लगत्तै उनीहरू अाफ्ना अाफन्त भेट्न अस्पताल पुगेका छन् ।

दुर्घटनाका घाइते तथा मृतकका अाफन्त एवं गरि ४६ जाना बाेकेर युस बङ्लाकाे विमान काठमाडाैँ  अाएकाे हाे ।

दुर्घटनामा २६ बंगलादेशी नागरिक सहित ४९ जनाले ज्यान गुमाएका थिए । गंभीर घाइते २२ जनाकाे उपचार विभिन्न अस्पतालमा जारी छ ।

याे समाचार पनि पढ्नुहाेस्ः-

विमान दुर्घटना हुनु अघि के भनेका थिए अाकाशबाट पाइलटले (अडियाे)

जुन विमानकाे कम्पनीले सम्मान गर्याे सजनाकाे साेही विमानमा ज्यान गयाे

विमान दुर्घटनाकाे कारण बारे प्राधिकरण यसाे भन्छ…

विमान दुर्घटनामा बिदा मनाउन घर फर्किएका १९ नेपाली बिद्यार्थी परे

 

दुर्घटनाका कारण ३ घण्टादेखि बन्द विमानस्थल खुल्याे

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्याे

यस कारण भयाे विमान दुर्घटना..

दुर्घटनामा ट्राभलका कर्मचारी धेरै परे

त्रिभूवन विमानस्थल पुगेर प्रधानमन्त्रीले यसाे भने…

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विमान दुर्घटनामा घाइते र मृतक बंगालदेशी नागरिकका परिवार नेपाल अाइपुगे"

Leave a comment