विमान दुर्घटनाकाे कारण बारे यूएस बंगलाका सीइअाेकाे विमानस्थलप्रति यस्ताे अाराेप


काठमाडाैँ । साेमबार त्रिभुपवन अन्तराष्ट्रि विमानस्थलमा भएकाे यूएस बंगला एयरलाइन्सकाे विमान दुर्घटना ट्राफिक कन्ट्राेलकाे हेलचेक्र्याइँले भएकाे अाराेप उक्त विमान कम्पनीका मुख्य अधिकारीले लगाएका छन् ।

बंगलादेशी सञ्चार माध्यमसंग कुरा गर्दै उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान असशिफले भनेका छन् ‘ हाम्राे विमानमा कुनै प्राविधिक सामस्या थिएन तर विमानस्थलकाे एटीसीकाे सूचना प्रभाह गर्ने गलत प्रबृतिका कारण दुर्घटना हुन पुग्याे । ‘

अशिफलार्इ उदृत गर्दै सञ्चार माध्यम लेख्दछ ‘त्रिभुवन विमानस्थलकाे ट्राफिक कन्ट्राेलकाे गलत सूचनाले विमान अनियन्त्रित हुँदै दुघर्टना हुन पुग्याे ।’

याे समाचार पनि पढ्नुहाेस्ः-

विमान दुर्घटना हुनु अघि के भनेका थिए अाकाशबाट पाइलटले (अडियाे)

जुन विमानकाे कम्पनीले सम्मान गर्याे सजनाकाे साेही विमानमा ज्यान गयाे

विमान दुर्घटनाकाे कारण बारे प्राधिकरण यसाे भन्छ…

विमान दुर्घटनामा बिदा मनाउन घर फर्किएका १९ नेपाली बिद्यार्थी परे

 

दुर्घटनाका कारण ३ घण्टादेखि बन्द विमानस्थल खुल्याे

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्याे

यस कारण भयाे विमान दुर्घटना..

दुर्घटनामा ट्राभलका कर्मचारी धेरै परे

त्रिभूवन विमानस्थल पुगेर प्रधानमन्त्रीले यसाे भने…

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विमान दुर्घटनाकाे कारण बारे यूएस बंगलाका सीइअाेकाे विमानस्थलप्रति यस्ताे अाराेप"

Leave a comment