कृष्णबहादुर महरा सभामुख चयन

माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वा्चित गरेको हो ।

महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए ।

साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कृष्णबहादुर महरा सभामुख चयन"

Leave a comment