व्यवसायी निवासमा वाम एकताको पद विन्यास (भिडियाेसहित)

काठमाडौं । ललितपुरस्थित सिडियो कार्यालयमासंगै रहेको व्यवसायी शारदा अधिकारीको निजी घरमा भएको एमाले माओवादीको शीर्ष नेता सम्मिलित दुई पक्षीय बैठकको दृष्य ।

यी तिनै व्यवसायी हुन जसलाई माओवादी केन्द्रले समानुपातिक सूचीमा राखेको थियो ।


एमाले माओवादीले आ–आफ्नो बेग्ला बेग्लै स्थायी समितिको बैठक बसे पछि संयुक्त बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "व्यवसायी निवासमा वाम एकताको पद विन्यास (भिडियाेसहित)"

Leave a comment