माओवादी केन्द्र बैठक: एमालेसंगकाे पार्टी एकता गर्ने सम्पूर्ण जिम्मा दाहाललार्इ

माघ २, काठमाडाैँ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता सम्बन्धमा गरिने निर्णयका लागि अध्यक्ष प्रचण्डलाई सर्वाधिकार सुम्पीएको छ ।

केहीबेर अघि दाहाल निवास खुमलटारमा सकिएको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "माओवादी केन्द्र बैठक: एमालेसंगकाे पार्टी एकता गर्ने सम्पूर्ण जिम्मा दाहाललार्इ"

Leave a comment