बाेल्न नसक्ने किशाेरी बलत्कारकाे अभियाेगमा पक्राउ

संकेत तस्विर

लम्जुङ, २ फागुन । राइनस नगरपालिका–६ सालफेदी बस्ने बोल्न नसक्ने १६ वर्षीया युवतीलाई ललाई फकाई घरदेखि केही परको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५६ वर्षीय ज्ञानबहादुर लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बाेल्न नसक्ने किशाेरी बलत्कारकाे अभियाेगमा पक्राउ"

Leave a comment