क्यानडाविरूद्धकाे निर्णायक खेलमा नेपाललले टस जितेर फिल्डिङ रोज्याे

फागुन २, काठमाडाैँ । इसीसी विश्व क्रिकेट लिग डिभिजन-दुई अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपाललले आज क्यानडाविरुद्ध टस जितेर पहिले फिल्डिङ रोज्ने निर्णय गरेको छ।

एकदिवसीय विश्वकप छनोट खेल्न नेपालले आज क्यानडाविरुद्ध जित नै पहिलो सर्त हो । मंगलबार भएको खेलमा नामिबियाले केन्यालाई ८ विकेटले पराजित गरे पछी नेपाललाई खेल जित्नै पर्ने दबाव छ । प्रतियोगिताको शीर्षदुई स्थानमा रहन नेपालले आज क्यानडालाई पराजित गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "क्यानडाविरूद्धकाे निर्णायक खेलमा नेपाललले टस जितेर फिल्डिङ रोज्याे"

Leave a comment