एमाले स्थायी कमिटी बैठक: ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

फागुन २, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । मानभवनस्थित एक ब्यापारीकाे घरमा  बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एमाले स्थायी कमिटी बैठक: ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय"

Leave a comment