डेभिड बेकह्यामले अमेरिकामा खोले फुटवल क्लव

एजेन्सी । बेलायतका चर्चित फुटवल खेलाडी डेभिड बेकह्यामले अमेरिकामा फुटवल क्लव खोलेका छन् ।

बेकह्यामले सोमबार फ्लोरिडाको मायामीमा क्लवको घोषणा गरेका हुन । तर क्लवको नाम भने सार्वजनिक गरिएको छैन ।

घोषणा कार्यक्रममा सेरेना विलियम्स, युजेन बोल्ट, टम ब्राडी, विल स्मिथ, जे जेड, जेनिफर लोपेज लगायतका चर्चित खेलाडीहरु समेत उपस्थित थिए ।

उनले बेलायतको राष्ट्रिय फुटबल टोलीबाट एक सय पन्ध्र खेल खेलेका थिए । व्यवासायिक खेल जीवन भने उनको म्यानचेस्टर युनाईटेड र रियल मड्रिडमा बितेको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डेभिड बेकह्यामले अमेरिकामा खोले फुटवल क्लव"

Leave a comment