वीर अस्पताल अगाडि मोटरसाइकल दुर्घटना, २ जना घाइते

काठमाण्डौं  । काठमाण्डौंको वीर अस्पताल अगाडी गएराति सवा २ बजे बा ६४ प ७२८० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुंदा मोटरसाइकल चालक मोरङ्ग शनिश्चरे नगरपालिका का ३० वर्षिय सचिन राई र पछाडी सवार काठमाण्डौको तारकेश्वर ८ बस्ने ३० वर्षिय तजुमा तामाङ्ग घाइते भएका छन् । घाइते दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वीर अस्पताल अगाडि मोटरसाइकल दुर्घटना, २ जना घाइते"

Leave a comment