प्रधानन्यायाधीश बिराेधी अान्दाेलन भारतमा पनि सल्कियाे


एजेन्सी ।पुस २८,काठमाडाैँ । भारतीय समाचार संस्था एएनअार्इले दिएकाे जानकारी अनुसार भारतकाे सर्वाेच्च अदालतका प्रधानन्यायाधीश दिपक मिश्रमाथि उनकै सर्वाेच्चका ४ जना न्यायाधीशले पत्रकार सम्मेलन गरेर प्रश्न उठाएका छन ।

भारतीय जनता पार्टीका अध्यक्षअमित शाहकाे अभियाेगलार्इ लिएर न्यायाधीशहरूकाे मत बाझिएकाे बताइएकाे छ । यसरी प्रश्न उठाउने न्यायाधीशहरूमा जे चेलामेश्वरम, रंजन गोगोई, मदन लोकुर और कुरियन जोसेफ़ रहेका छन् ।

अाफ्नाे निवासमा अायाेजित पत्रकार सम्मेलनमा सर्वाेच्च अदालत दाेस्राे बरियताका न्यायाधीश जे चेलामेश्वरमले भने,’ हामी चार जना याे संस्था बनाउन सकेनाैं भने यहाँ मात्र हाेइन कुनै पनि देशकाे लाेकतन्त्र बचाउन सकिनेछैन भन्ने निश्कर्षमा पुगेका छाै । स्वतन्त्र र निष्पक्ष न्यायपालिका सबल लाेकतन्त्रकाे निशानी हाे’

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रधानन्यायाधीश बिराेधी अान्दाेलन भारतमा पनि सल्कियाे"

Leave a comment