डा.गोविन्द केसीले अनसन जारी राखेकोमा नेपाल बारको आपत्ति

पुस २८, काठमाडौँ । नेपाल बार एशोसिएशनले डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै बारले न्याया खोज्न गलत प्रयास हाबी भएको भन्दै गंभिर आपत्ति समेत प्रकट गरेको छ । महासचिव खम्मबहादुर खातीद्धारा जारी विज्ञप्तिमा अदालतको फैसलालाई लिएर न्यायालय र न्यायाधीशको व्यक्तिगत मामला जोडेर भए गरेका टिप्पणी तत्काल रोक्न माग समेत गरेको छ ।

विज्ञप्तिकाे पूर्ण पाठ

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "डा.गोविन्द केसीले अनसन जारी राखेकोमा नेपाल बारको आपत्ति"

Leave a comment