दीपिका पादुकोण बलिउडकी सबैभन्दा महंगी नायिका, यस्तो छ बाँकी नायिकाको कमाई

३२ बर्षकी दीपिका पादुकोण हालसम्मको सबैभन्दा महंगी बलीउड नायिका हुन् । रिपोर्टका अनुसार उनले आजकल एउटा फिल्मका लागि १३ करोड रुपैयाँ चार्ज गरिरहेकी छिन् । सन् २००७ मा शाहरुख खानका साथमा ‘आैम शान्ति ओम’ बाट बलीउडमा प्रवेश गरेकी दीपिका हालसम्म २० भन्दा बढी फिल्ममा नायिकाको भुमिकामा देखिइसकेकी छिन् ।

यस्तो छ अन्य नायिकाको प्रतिफिल्म कमाईः

प्रियंका चोपडा — १० करोड भारु

अनुष्का शर्मा — ६.५ करोड

आलिया भट्ट — ६.५ करोड

कंगना रनौट — ६.५ करोड

कटरीना कैफ — ४.५ करोड

परिणीति चोपडा — २ करोड

ज्याकलीन फर्नान्डिज — १.५करोड

श्रद्धा कपुर — १.५ करोड

सोनाक्षी सिंहा — १ करोड

कृति सेनन — ७० लाख

भूमी पेडणेकर — ५० लाख

तापसी पन्नु — ५० लाख

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दीपिका पादुकोण बलिउडकी सबैभन्दा महंगी नायिका, यस्तो छ बाँकी नायिकाको कमाई"

Leave a comment