‘देउवा,अाेली र प्रचण्डसंग माेदीकाे टेलिफाेन वार्ता’ -भारतीय विदेश मन्त्रालय (भिडियाे सहित)

पुस ६, काठमाडाैँ।  प्रधानमन्त्री  शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले टेलिफाेन सम्वाद गरेका छन ।

नेपालका प्रधानमन्त्री सहितका शिर्षस्थ नेताहरूसंग भारतीय प्रधानमन्त्रीले टेलिफाेनवार्ता गरेकाे समाचार भारतीय विदेश मन्त्रालयले बिहिबार सार्वजनिक गरेकाे हाे ।

भारतीय विदेश मन्त्रालयले अायाेजना गर्ने नियमित प्रेस ब्रिफिङमा नेपालका नेताहरूसंग भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले कुराकानी गरेकाे प्रवक्ता रभीस कुमारले पुष्टी गरेका छन ।

कुराकानी के विषयमा भएकाे थियाे भन्ने नखुलाइए पनि वार्ता भएकाे रभीसले बताए । नेपालका नेताहरूले भने माेदीसंगकाे टेलिफाेन बार्ताबारे मुख खाेलेका छैनन ।

भिडियाे हेर्नुहाेस् 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘देउवा,अाेली र प्रचण्डसंग माेदीकाे टेलिफाेन वार्ता’ -भारतीय विदेश मन्त्रालय (भिडियाे सहित)"

Leave a comment