काठमाडाैंको टोखा नगरपालिकामा गोली चल्यो, गोली लागी एक महिला घाइते

काठमाडाैंको टोखा नगरपालिकामा गोली चल्यो । अज्ञात समुहको गोली लागी एक महिला घाइते भएकी छन् । घाइतेको ग्राण्डी अस्पतालमा उपचार भर्इरहेकाे बतार्इएकाे छ । गाेली शिवपुरी राष्ट्रिय निकुञ्जभित्र चलेको बताइएकाे छ ।

महानगरिय प्रहरी वृत महाराजगञ्जबाट डीएसपी याेगेन्द्र  सिंह थापाकाे टाेलि घटनास्थलतर्फ परिचालित भएका छन ।   घटनाबारे थप विवरण प्रप्त हुन सकेकाे छैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काठमाडाैंको टोखा नगरपालिकामा गोली चल्यो, गोली लागी एक महिला घाइते"

Leave a comment