समानुपातिकतर्फ पनि वाम वर्चस्व (पछिल्लाे परिणाम सहित)

मंसिर २५, काठमाडाैँ । प्रत्यक्षतर्फ दुर्इ तिहाइ बहुमत उन्मुख रहेकाे वाम गठबन्धनकाे समानुपाितक मत परिणाम पनि सुखद छ । हालसम्म गणना भएकाे प्रतिनिधि तथा प्रदेशसभा समानुपतिकमा वाम गठबन्धन अग्र स्थानमा छन ।

प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेले ३२०५१५ मतकासाथ अग्र स्थानमा छ । दाेस्राे स्थानमा नेपाली कांग्रेस र तेस्राे स्थानमा नेकपा माअाेवादी केन्द्र रहेकाे छ । गठबन्धनका एमाले र माअाेवादी मत जाेड्दा समानुपातिकतर्फ वाम वर्चस्व स्पष्ट देखिएकाे छ ।

प्रतिनिधिसभा समानुपातिक मतपरिणाम 

 

प्रदेशसभा समानुपतिक मतपरिणाम

स्राेत :निर्वाचन अायाेग 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "समानुपातिकतर्फ पनि वाम वर्चस्व (पछिल्लाे परिणाम सहित)"

Leave a comment