संखुवासभामा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

मंसिर २५, काठमाडाैँ । संखुवासभाको प्रतिनिधिसभा तर्फको मत गणना स्थगित  भएकाे छ ।प्रतिनिधि सभा तर्फकाे मत गणना बहिस्कार गर्दै कांग्रेसले गणना स्थल छाेडे पछि मतगणना स्थगित भएकाे हाे ।

निर्वाचनका कर्मचारीहरूले पक्षपाती व्यवहार गरेकाे अाराेप संखुवासभा कांग्रेस नेताहरूले बताएका छन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "संखुवासभामा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित"

Leave a comment