अहिलेसम्मकै सबैभन्दा धेरै मत ल्याएर केपी अाेली विजयी

मंसिर २४, झापा । अन्तिम घोषणा भएको मतपरिणाम अनुसार अहिलेसम्म कै सबै भन्दा धेरै मतका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।

झापा क्षेत्र नं. ५ बाट विजयी भएका ओलीले ५७ हजार १ सय ३९ मत ल्याएका छन । ओलिले प्राप्त गरेको मत कुल खसेको मतको ६३ प्रतिशत हो ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत पाए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अहिलेसम्मकै सबैभन्दा धेरै मत ल्याएर केपी अाेली विजयी"

Leave a comment