प्रियंका एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा

एजेन्सी । बलिउड हुँदै हलिउडको यात्रा थालेकी भारतीय अभिनेत्री प्रियंका चोपडा यस बर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन । बेलायती साप्ताहिक पत्रिका ‘ईस्टर्न आई’द्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन ।

पहिलो चरणमा छानिएका एसियाका ५० महिलाको सुचिमा चोपडा गरिएको पछिल्लो घोषणामा प्रियंका पहिलो स्थानमा परेकी हुन् । यो चोपडाले यो पाँचौ पटक एसियाली सर्वाधिक सेक्सी महिलाको उपाधि हो । उनी ३५ बर्षकी भइन ।

‘ईस्टर्न आई’ पत्रिकाले सन् २०१७ को एसियाली ५० सर्वाधिक सेक्सीको महिलाको सुचि शुक्रबार प्रकाशित गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रियंका एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा"

Leave a comment