यूराेप पुगेपछि फेरिएकी गरिमा

मंसिर २२, काठमाडाैँ । यूराेपमा व्यवशाय गरेर बसेका नेपाली मुलका व्यवशायीसंग विवाह गरेकी नायिका गरिमा पन्त पहिले भन्दा फेरिएकी छिन ।

नेपाली सिनेमा क्षेत्रमा भलाद्मी छबि बनाएकी गरिमा पछिल्लाे समयमा हट अवतारमा इन्स्टाग्राममा देखा परेकी छिन ।  अाम दर्शकका लागि  अहिले  पनि लाग्न सक्छ गरिमा कस्ती भर्इन ?

दर्शककाे माझमा इन्स्टाग्राममा देखिएकी उनै गरिमालार्इ  यहाँ प्रस्तुत गरेका छाैँ ।

   

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यूराेप पुगेपछि फेरिएकी गरिमा"

Leave a comment